रुकुममा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

रुकुम । रुकुम पश्चिममा शुक्रबार राति जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै मृत्यु भएको हो भने ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि कोहलपुर लाँदै गर्दा बाटैमा मृत्यु भएको हो । मृत्यु हुने … Continue reading रुकुममा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु